Personal Bachat
योजनाको विवरण
आफ्नो दैनिक खर्च कटाएर आकस्मिक आवश्यकता र व्यक्तिगत योजना पूरा गर्न आफ्नो इच्छाअनुसार नियमित गरिने बचत।
ब्याजदर, न्यूनतम मौज्दात, रकम झिक्ने व्यवस्था तथा अन्य सर्तहरूको विस्तृत जानकारीका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।