Bal Bachat
वार्षिक ब्याज दर
७.५%
न्यूनतम बचत
रू ५०० /-
ब्याज पोस्टिङ
त्रैमासिक
Product Information
योजनाको विवरण
अभिभावकद्वारा आफ्ना बालबालिकाको सुरक्षित भविष्य, उच्च शिक्षा र वित्तीय संस्कार विकासका लागि गरिने बचत।
थप जानकारी आवश्यक छ?
ब्याजदर, न्यूनतम मौज्दात, रकम झिक्ने व्यवस्था तथा अन्य सर्तहरूको विस्तृत जानकारीका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।