Auto Micro Loan
कर्जा सम्बन्धी विवरण
स्थानीय स्तरमा स्वरोजगार बन्न अटोरिक्सा, टेम्पो, ई-रिक्सा वा म्याजिक भ्यान जस्ता साना तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे व्यावसायिक सवारी साधन खरिदका लागि प्रवाह गरिने कर्जा।
विस्तृत जानकारी, योग्यता, कर्जा सीमा तथा आवश्यक कागजातका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।