Emergency Loan
कर्जा सम्बन्धी विवरण
प्राकृतिक प्रकोप, दुर्घटना, अकस्मात् बिरामी वा अन्य भवितव्य आइपर्दा तत्काल आर्थिक राहतका लागि अधिकतम रु. ५० हजारसम्म उपलब्ध गराइने कर्जा।
विस्तृत जानकारी, योग्यता, कर्जा सीमा तथा आवश्यक कागजातका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।