Festival Bachat
योजनाको विवरण
दसैँ, तिहार तथा अन्य मुख्य चाडपर्वहरूमा आइपर्ने खर्चलाई सहज र तनावमुक्त बनाउन वर्षभरि थोरै-थोरै गरी छुट्याइने बचत।
ब्याजदर, न्यूनतम मौज्दात, रकम झिक्ने व्यवस्था तथा अन्य सर्तहरूको विस्तृत जानकारीका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।