Alternative Energy Loan
कर्जा सम्बन्धी विवरण
दाउरा र धुवाँमुक्त स्वच्छ वातावरणका लागि गोबरग्याँस, सोलार तथा पानीघट्ट जस्ता नवीकरणीय ऊर्जा प्रविधि जडान गर्न प्रवाह गरिने वातावरणमैत्री कर्जा।
विस्तृत जानकारी, योग्यता, कर्जा सीमा तथा आवश्यक कागजातका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।