Micro Enterprise Loan
कर्जा सम्बन्धी विवरण
कृषि, पशुपालन, घरेलु उद्योग, होटल तथा व्यापार व्यवसाय विस्तारका लागि उपयुक्त धितो राखी व्यावसायिक प्रयोजनमा प्रवाह गरिने कर्जा।
विस्तृत जानकारी, योग्यता, कर्जा सीमा तथा आवश्यक कागजातका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।