Group Saving
योजनाको विवरण
समूहका सम्पूर्ण सदस्यहरू मिलेर आपसी सहयोग, एकता र सामूहिक पूँजी निर्माणका लागि नियमित रूपमा जम्मा गरिने बचत।
ब्याजदर, न्यूनतम मौज्दात, रकम झिक्ने व्यवस्था तथा अन्य सर्तहरूको विस्तृत जानकारीका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।