Business Loan
कर्जा सम्बन्धी विवरण
कृषि तथा पशुपालन, घरेलु उद्योग, व्यापार एवं सेवा व्यवसाय सञ्चालन तथा विस्तार गर्न ५ जनाको समूह बनाई १ देखि ५ वर्ष अवधिका लागि प्रदान गरिने कर्जा।
विस्तृत जानकारी, योग्यता, कर्जा सीमा तथा आवश्यक कागजातका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।