Agro Equipment Loan
कर्जा सम्बन्धी विवरण
परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्न पावर टिलर, थ्रेसर, सिँचाइ पम्पसेट तथा बाली काट्ने/छर्ने औजार खरिदका लागि प्रदान गरिने कर्जा।
विस्तृत जानकारी, योग्यता, कर्जा सीमा तथा आवश्यक कागजातका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।