अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयद्धारा आयोजना गरिएकाे २ दिने लघुवित सेवा व्यवस्थापन तालिम ,यस वित्तीय संस्था का अध्यक्ष श्री बाबुराम थापा बाट उद्घाटन भइ मिति २०७९|०८|२३ देखि २०८९|०८|२४ गत् सम्म धनगढी स्थित टेम्पल रिसाेर्टमा भुरिगाउ अनुगमन कार्यालय अन्तर्गतका १३ वटा शाखा कार्यालयको २८ जना फिल्ड कर्मचारी काे सहभागितामा तालिम सम्पन्न भयो।२ दिने लघुवित सेवा व्यवस्थापन तालिम